टल्किने वस्तु देखाएर १० लाख ठगी, २० लाख माग्दै धम्की दिँदा ६ पक्राउ
nepalnews.com · Tue Jul 14 06:38:23 GMT 2026

काठमाडौँ। कास्की प्रहरीले टल्किने वस्तु देखाएर लाखौँ ठगी गरेको आरोपमा पोखराबाट ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा म्याग्दी मालिका गाउँपालिका-४ घर भई पोखरा महानगरपालिका-२६ बस्ने ५१ वर्षीय डिलबहादुर बुढाथोकी, म्याग्दी रघुगंगा गाउँपालिका-५ का २९ वर्षीय दीपक गोतामे, पोखरा महानगरपालका-२८ का ४५ वर्षीय प्रेमचन्द विश्वकर्मा, पर्वत फलेवास नगरपालिका-५ का ३५ वर्षीय राजन विश्वकर्मा, २९ वर्षीया रोशनी सुनार र ७२ वर्षीया खैसरा सुनार रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)