बहुमतले संविधान उल्लंघन गर्ने लाइसेन्स दिँदैन -निश्कल राई
kendrabindu.com · Tue Jul 14 06:39:46 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले वर्तमान सरकार निरंकुश बन्दै गएको आरोप लगाएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई नागरिकको प्रश्न सुन्न र संविधानको सीमाभित्र रहेर काम गर्न आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)