सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट
ajakoartha.com · Tue Jul 14 06:34:00 GMT 2026

काठमाडौं- सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए २७ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ मोडेल किफायती मूल्यमा प्रिमियम एआई सुविधा, भरपर्दो कार्यसम्पादन, उच्च सुरक्षा तथा ६ वर्षसम्मको सफ्टवेयर सपोर्ट उपलब्ध गराउँदै लोकप्रिय ग्यालेक्सी ए सिरिजलाई थप विस्तार गरिएको छ ।
सामसङ नेपाल एमएक्स बिजनेसका सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितका अनुसार ग्यालेक्सी ए २७ फाइभजीले दैनिक प्रयोगका लागि भरपर्दो कार्यसम्पादन प्रदान गर्नुका साथै एआई प्रविधिको प्रयोगलाई थप सहज बनाउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)