विश्वकप ६४ टोलीमा विस्तारित हुन सक्ने
newsofnepal.com · Tue Jul 14 06:34:42 GMT 2026
लन्डन, (एजेन्सी) ।
फिफा अध्यक्ष जियानी इन्टफान्टिनोले ४८ टोलीलाई विश्वकपमा खेलाउने योजना सफल भएपछि अब, ६४ टोलीलाई खेलाउने योजना बुनेका छन् । विश्वकपको इतिहासमा पहिलोपटक ४८ टोलीलाई खेलाएको उत्तर अमेरिकामा जारी प्रतियोगिता सफल भइसकेको इन्फान्टिनोले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)