मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री (तस्बिरहरू)
ratopati.com · Tue Jul 14 06:45:53 GMT 2026

बारा । मिटरब्याज विरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौँ हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ निजगढ पुगेका छन्। यात्राको छैठौँ दिन नेपाल सरकारको तर्फबाट वार्ताका लागि गृहमन्त्री त्यहाँ पुगेका हुन्।
निजगढस्थित उद्योग वाणिज्य संघको हलमा गृहमन्त्रीसँग ६ बुँदे मागबारे पहिलो चरणको वार्ता सम्पन्न भएको पैदल यात्रीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)