रेमिट्यान्समा ऐतिहासिक उछाल, ११ महिनामा २१ खर्ब २० अर्ब भित्रियो
ajakoartha.com · Tue Jul 14 06:37:00 GMT 2026

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको तुलनामा ३८.२ प्रतिशतले वृद्धि भएको हो। जेठ महिनामा मात्रै २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)