बहुमतले संविधान उल्लंघन गर्ने लाइसेन्स दिँदैन : सांसद राई
nepalviews.com · Tue Jul 14 06:41:26 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले बालेन सरकार निरंकुश बन्दै गएको दाबी गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई नागरिकको प्रश्न सुन्न र संविधानको सीमाभित्र रहेर काम गर्न चेतावनीसमेत दिए ।
सांसद राईले भागवत पुराणको हिरण्यकश्यप र प्रह्लादको प्रसंग उल्लेख गर्दै प्रश्न गर्ने अधिकारमाथि रोक लगाउने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक भएको बताए। उनले प्रश्न गर्नु अपराध ठान्ने शासन व्यवस्था अन्ततः पतन हुने दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)