विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग
shilapatra.com · Tue Jul 14 06:41:00 GMT 2026

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल गर्नुपर्नेमा जोड दिइएको छ ।
सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरूले जनतासँग सम्बन्धित सार्वजनिक महत्त्वका विषयमा प्रश्न उठेपछि सरोकार भएकाहरूलाई बोलाएर छलफल गरिनुपर्नेमा जोड दिएका हुन् । साथै, केही सांसदले भने अदालतमा रहेको विषयमा छलफल गर्न नहुने धारणा राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)