प्रधानमन्त्रीलाई निश्कल राईले ‘श्री ८’ भनेपछि...
nagariknews.nagariknetwork.com · Tue Jul 14 06:45:30 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहलाई नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले ‘श्री ८’ को संज्ञा दिएपछि रास्वपाका सांसद शिवजी यादवले आपत्ति जनाएका छन्।
निश्कलले सरकारले श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको आरोप लगाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)