गणेशको आत्मदाहमा महानगरलाई दोष, प्रहरीले लखेट्दा ज्यान गुमाएका मन्जितको घटनामा मौन!
setopati.com · Tue Jul 14 06:46:16 GMT 2026

मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनाबारे गृहमन्त्री सुधन गुरूङ प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जबाफ दिँदै थिए।
उनले घटनाको सम्पूर्ण दोष काठमाडौं महानगरपालिकामाथि थोपरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)