विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा छलफल गर्न सांसदकाे माग
shilapatra.com · Tue Jul 14 06:39:00 GMT 2026

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।
सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरूले जनतासँग सम्बन्धित सार्वजनिक महत्त्िका विषयमा प्रश्न उठेपछि सरोकार भएकाहरूलाई बोलाएर छलफल गरिनुपर्नेमा जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)