राहदानी छपाइबारे अदालतको फैसला आएपछि लेखा समितिले के गर्ने भनी निर्णय गर्ने
corporatenepal.com · Tue Jul 14 06:49:42 GMT 2026

काठमाडौँ । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल गर्नुपर्नेमा जोड दिइएको छ ।
सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरुले जनतासँग सम्बन्धित सार्वजनिक महत्वका विषयमा प्रश्न उठेपछि सरोकार भएकाहरुलाई बोलाएर छलफल गरिनुपर्नेमा जोड दिएका हुन् । साथै केही सांसदले भने अदालतमा रहेको विषयमा छलफल गर्न नहुने धारणा राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)