ई–पासपोर्ट खरिद प्रकरणमा संसदीय समितिमा प्रक्रियागत बहस
barnanmedia.com · Tue Jul 14 06:51:33 GMT 2026

काठमाडौँ, असार ३० गते । सङ्घीय संसद्को सार्वजनिक लेखा समितिमा विद्युतीय राहदानी (ई–पासपोर्ट) खरिद प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी विषयमा छलफल भएको छ।
मङ्गलबार बसेको समितिको बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले अदालतमा विचाराधीन मुद्दामा समितिले हस्तक्षेप गर्न नहुने भन्दै प्रक्रियागत प्रश्न उठाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)