खल्तीमा डिजिटल कार्ड सुविधा
setopati.com · Tue Jul 14 07:02:04 GMT 2026

आइएमई खल्ती लिमिटेड (खल्ती) ले स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड(एससिटी)सँगको सहकार्यमा डिजिटल भिसा कार्ड सेवा सार्वजनिक गरेको छ।
यो सेवा खल्ती कार्ड्स इकोसिस्टम अन्तर्गत सार्वजनिक गरिएको पहिलो कार्ड सेवा हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)