राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच भेटवार्ता
nepalnews.com · Tue Jul 14 07:05:51 GMT 2026

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवबीच भेटवार्ता भएको छ।
आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। उपराष्ट्रपति यादव आज दिउँसो ३ः३० बजे कतार प्रस्थान गर्दै छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)