राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच भेटवार्ता
lokaantar.com

राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराएका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)