राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवले गरे भेटवार्ता
baahrakhari.com · Tue Jul 14 07:09:41 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार (असार ३०) भेट भएको हो ।
भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराएका राष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादव आजै (असार ३०) कतार प्रस्थान गर्दै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)