सम्पत्ति छानविनमा सरकारले राजनीति गर्यो: शाही
clickmandu.com · Tue Jul 14 07:11:48 GMT 2026

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलको नेता ज्ञानेन्द्र शाहीले सम्पत्ति छानविन गर्ने काममा पनि राजनीति गरेको आरोप लगाएका छन् ।
आफ्ना मन्त्री र नयाँ सांसदहरूको सम्पत्ति छानविन हुँदैन भन्ने निर्णय गरेर सरकारले यसमा पनि राजनीतिकरण गरेको नेता शाहीको जिकीर थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)