कतार प्रस्थान गर्नुअघि उपराष्ट्रपतिले भेटे राष्ट्रपतिलाई
setopati.com · Tue Jul 14 07:16:00 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलससँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेटवार्ता गरेका छन्।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)