पाकिस्तानमा भारी वर्षा : घर भत्किँदा नौ जनाको मृत्यु, १४ घाइते
khabarhub.com · Tue Jul 14 07:20:03 GMT 2026
इस्लामाबाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तस्थित कोहाट जिल्लामा सोमबार परेको अविरल वर्षापछि आएको बाढीका कारण एउटा घर भत्किँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)