देशभरका होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी युवालाई सरकारले विशेष रोजगारी दिने
barnanmedia.com · Tue Jul 14 07:09:32 GMT 2026

काठमाडौँ |
सहरी क्षेत्रका सुकुमबासी बस्ती र होल्डिङ सेन्टरहरूमा आश्रित बेरोजगार युवाहरूलाई उत्पादनशील क्षेत्रमा जोड्न सरकारले कडा कूटनीतिक र प्रशासनिक कदम चालेको छ। राहदानी विभाग अगाडि भएको दुःखद आत्मदाह प्रकरणपछि प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच बुढानीलकण्ठमा भएको ४ घण्टा लामो 'वान-टु-वान' छलफल
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)