फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो
nagariknews.nagariknetwork.com · Thu Jul 02 00:52:28 GMT 2026
बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। अतिरिक्त समयमको अन्तिम मिनेटमा कप्तान युरी थिलेमन्सले पेनाल्टीमा गोल गरेपछि सेनेगलविरुद्ध जित निकाल्दै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको हो।
अमेरिकाको सिएटल स्टेडियममा भएको खेलमा दुई गोलले पछि परेको बेल्जियमले सेनेगललाई ३-२ ले पराजित गरेको हो। कप्तान युरी थिलेमन्सले १२५औं मिनेटमा गरेको गोल विश्वकपमा अहिलेसम्म भएको मध्ये सबैभन्दा ढिलो गोल हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)