प्रतिपक्षको प्रतिवाद गर्न केही भेउ नपाएपछि रास्वपाको नियमापत्ति
bishowkhabar.com · Tue Jul 14 07:27:22 GMT 2026

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरूले सरकारसँग विभिन्न घटनाबारे जवाफ मागिरहेका बेला रास्वपाका सांसदहरूले नियमापत्ति जनाउँदै प्रतिवाद गरेका छन् ।
नेकपा सांसद रमेश कुमार मल्ल ले मिडिया हाउस र कांग्रेस सभापति गगन थापाको घरअगाडि शंकास्पद गाडी पार्किङलाई राज्य संरक्षित गतिविधि भनेपछि रास्वपा सांसद टिका संग्रौला ले त्यसले राज्यको प्रतिष्ठामा आँच पुग्ने भन्दै आपत्ति जनाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)