कतार प्रस्थान गर्नुपूर्व उपराष्ट्रपतिले भेटे राष्ट्रपति
himalpress.com · Tue Jul 14 07:30:20 GMT 2026

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार भेट भएको हो ।
भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराएका राष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादव आजै कतार प्रस्थान गर्दै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)