चिनियाँ राष्ट्रपतिले चढ्ने गाडी 'बीएआईसी' नेपाल भित्रिँदै
aarthiknews.com

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङको आधिकारिक सवारीका रूपमा विश्वव्यापी रूपमा परिचित अटोमोबाइल ब्रान्ड BAIC अब लक्ष्मी ग्रुपमार्फत नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गर्दैछ।
विश्वस्तरीय पहिचान बनाएको यस ब्रान्डको आगमनले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)