विपद् पूर्वतयारी र सुरक्षित यातायात सुनिश्चित गर्न सभामुखको आग्रह
kalakarmi.com · Tue Jul 14 07:35:03 GMT 2026

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले मनसुन प्रारम्भ भएसँगै बाढी, पहिरो तथा डुबानजस्ता विपद्जन्य घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलवार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)