काठमाडौंका दुई खाद्य व्यवसायमा अनुगमन, सरसफाइमा कमजोरी भेटिएपछि सुधार निर्देशन
halokhabar.com · Tue Jul 14 07:38:00 GMT 2026

×
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंका दुई खाद्य व्यवसायमा आकस्मिक बजार अनुगमन गर्दा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी विभिन्न कमजोरी फेला पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)