राजीनामाको दबाब बढेसँगै राष्ट्रपति–उपराष्ट्रपतिबीच भेटवार्ता
bishowkhabar.com · Tue Jul 14 07:36:36 GMT 2026

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरेका छन् ।
आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)