लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सेवाबाट हटाउन सिफारिस
onlinekhabar.com · Tue Jul 14 07:37:41 GMT 2026

३० असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै ९० दिन भन्दा बढि कार्यलयमा अनुपस्थित रहेका सह-सचिव पदमा कार्यरत १ कर्मचारीमाथि कानुनी प्रक्रियाअघि बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)