सुकुम्वासी समस्या तत्काल समाधान गर्न सांसदहरूको माग
nepalnews.com · Tue Jul 14 07:51:27 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाका सांसदहरूले सुकुम्वासीका समस्या तत्काल सम्बोधन गरी उचित व्यवस्थापनको माग गरेका छन्।
प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बोल्न समय दिँदा सुकुम्वासी समस्या समाधानसहित समसामयिक विषयमा भनाइ राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)