राहदानीको विषयमा के भन्छन् सांसदहरू ?
baahrakhari.com · Tue Jul 14 07:48:55 GMT 2026

काठमाडौं । सरकारले सहज, सरल र सुलभ तरिकाले राहदानी सेवा प्रदान गर्न प्रयत्न गरिरहेको जनाएको छ ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले नयाँ ठेक्कासँगै सोमबारदेखि राहदानीको नयाँ सेवा शुभारम्भ गरिएको बताए । उनले सहज, सरल र सुलभ तरिकाले राहदानी सेवा प्रदान गर्न सरकारले हरप्रकारको प्रयत्न गरिरहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)