नियोजित गाडी पार्किङबारे सत्तारूढ सांसद चुपचाप
bishowkhabar.com · Tue Jul 14 07:46:34 GMT 2026

काठमाडौं– काठमाडौंका प्रमुख मिडिया हाउस, गगन थापा निवास र भाटभटेनी अगाडि सोमबार भएको शंकास्पद गाडी पार्किङको विषय प्रतिनिधिसभामा विपक्षी दलहरूले उठाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले यसबारे मौनता अपनाएका छन् ।
रास्वपा सांसदहरूले शून्य र विशेष समयमा आफ्ना निर्वाचन क्षेत्र, विदेशमा रहेका नेपाली, विद्युत् समस्या तथा सिरहामा तीन बालबालिकाको डुबेर मृत्यु भएको घटनालगायत विषय उठाए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)