सेयर बजार विकासको कार्ययोजना ल्याउँदै धितोपत्र बोर्ड, धैर्य रहन आग्रह
onlinekhabar.com · Tue Jul 14 07:48:44 GMT 2026

३० असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजी बजार विकासका लागि आजभोलिमै कार्ययोजना ल्याउने भएको छ । बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले सेयर बजार अनुकूल हुनेगरी दुई दिनभित्र कार्ययोजना ल्याइने जानकारी दिए ।
अनलाइनखबरसँग कुराकानी गर्दै भट्टले आफू लगानीकर्तासँग निरन्तर सम्वादमा रहेको र सम्भव भएमा आज अन्यथा भोलिसम्म बजार विकासको स्पष्ट कार्यायोजना ल्याइने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)