जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद
nepalnews.com · Tue Jul 14 08:01:53 GMT 2026

नेपालगञ्ज। बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ पाँच लाख बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म जमुनाहबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह क्षेत्रमा नियमित जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)