असफलता लुकाउन राज्य अराजकताको प्रायोजकः महामन्त्री प्रदीप पौडेल
ajakoartha.com · Tue Jul 14 08:03:00 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले केही प्रमुख सञ्चारगृहका प्रवेशद्वार र पार्टी सभापति गगन थापाको निवास अगाडि नियोजित रूपमा गाडी तेस्र्याएर बाटो अवरुद्ध गरिएको घटनाप्रति घोर आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता पौडेलले सरकार आफ्नो असफलता लुकाउन अराजकताको प्रायोजक बनेको गम्भीर आरोप लगाए ।
सञ्चारगृह र नेताको निवास घेर्ने गरी गरिएको हर्कतलाई महामन्त्री पौडेलले अत्यन्तै निन्दनीय, अराजक र सस्तो स्टन्टको संज्ञा दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)