नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीको पुनर्वहाली
kendrabindu.com · Tue Jul 14 08:10:35 GMT 2026

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनःबहाली भएकी छन्। विशेष अदालतबाट पूर्ण रूपमा सफाइ पाएपछि सरकारको निर्णयअनुसार उनको निलम्बन फुकुवा भएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको असार २६ गतेको मन्त्रीस्तरीय निर्णयपछि उनी आफ्नो पदमा फर्किएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)