ठमेलमा अश्लील कार्य गरेको आरोपमा युगान्डा र इण्डोनेसियाका महिला पक्राउ
onlinekhabar.com · Thu Jul 02 01:12:19 GMT 2026

१८ असार, काठमाडौं । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले ठमेल क्षेत्रबाट अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)