ठमेलमा अश्लील हर्कत देखाउने पाँच विदेशी महिला पक्राउ
himalpress.com · Thu Jul 02 01:15:25 GMT 2026

काठमाडौँ- नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले ठमेल क्षेत्रबाट अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चार युगान्डा र एक इण्डोनेसियाका रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)