सभामुखसँग ५ मिनेट छलफल गरेका प्रम बालेन र रविले संसद्लाई सम्बोधन गर्लान् ?
bishowkhabar.com · Tue Jul 14 08:25:58 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभाको बैठकमा प्रवेश गर्नुअघि सभामुख डोलप्रसाद अर्यालसँग करिब ५ मिनेट छलफल गरेका छन् ।
संसद् सचिवालय स्रोतका अनुसार दुवै नेता संसद् भवनस्थित सभामुखको कार्यकक्षमा भेटिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)