मनसुनको पूर्वतयारी गर्न सरकारलाई सभामुखको निर्देशन
canadanepal.com · Tue Jul 14 08:32:24 GMT 2026

काठमाडौं - सभामुख डोलप्रसाद अर्यालले मनसुन सक्रिय भएसँगै बढ्दो बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै प्रभावकारी विपद् पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सभामुख अर्यालले सम्भावित प्राकृतिक विपद्बाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)