रास्वपा सांसद परियारले भने- सत्यसँग डराउनेहरूले प्रेसलाई तर्साउने प्रयास गरे
kharibot.com · Tue Jul 14 08:40:00 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेस जगतलाई तर्साउने प्रयास गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)