जेठमा भित्रियो २ खर्ब तीन अर्ब रेमिट्यान्स, दोहोर्याएर विदेश जाने बढे
arthadabali.com · Tue Jul 14 08:42:13 GMT 2026

काठमाडौँ / चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार’ समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भएर २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ पुगेको हो ।
राष्ट्र बैंकका अनुसार चालु आवको जेठमा मात्रै २ खर्ब तीन अर्ब ८९ करोड रुपैयाँ रकम रेमिट्यान्सबापत भित्रिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)