एनसेलमा जोडिएको दूरसञ्चारको भविष्य सुधार्ने र नीतिगत जालझेलबाट माथि उठ्नुपर्ने
clickmandu.com · Tue Jul 14 08:40:35 GMT 2026

दूरसञ्चार प्राधिकरणको नेतृत्वले वैदेशिक लगानीकर्तालाई विश्वासमा लिँदै एनसेल र स्मार्ट जस्ता कम्पनीहरूको मुद्दालाई कानुनी र न्यायोचित रूपमा सुल्झाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । सरकारले टेलिकम क्षेत्रमा दूरगामी दृष्टि नराखे २०८६ पछि एनसेल प्रकरणले नेपालको दूरसञ्चार क्षेत्रमा दीर्घकालीन क्षति पुग्न सक्छ ।
काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकायले नयाँ नेतृत्व पाएको छ । नेपाल दूरसञ्चार प्राधिकरण हाँक्ने जिम्मा सरकारले प्राधिकरणकै कर्मचारी अर्जुन घिमिरेलाई दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)