सरकारले नागरिकको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ -रिमा विश्वकर्मा
kendrabindu.com · Tue Jul 14 08:56:31 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले देशभर आत्मदाह प्रयासका घटना बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आत्मदाह प्रयासका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सरकारले नागरिकको मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)