तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा
khabarhub.com · Tue Jul 14 08:57:30 GMT 2026

धरान -धरान उपमहानगरपालिका-८ स्थित तीनढ्वाङ्गे खहरेको किनारमा बस्दा हरिमाया सुनुवारको आँखा आज पनि रसाउँछ । पुल भत्किएको ठाउँतिर हेर्दै उनी श्रीमान् राम सुनुवारलाई सम्झिन्छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)