विपक्षीलाई खगेन्द्र सुनारको जवाफ- नेल लगाएर आएको हो, बाको, दाइ-भाउजूको हातखुट्टामा तेल होइन
nepalpress.com · Tue Jul 14 08:52:27 GMT 2026

काठमाडौं । रास्वपाका सांसद खगेन्द्र सुनारले आत्मदाह गरेका गणेश नेपालीलाई बचाउन गृहमन्त्रीसँग आफूहरू गएर रातदिन अहोरात्र प्रयास गर्दा पनि नसकेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा यो घटनामा संलग्नलाई कारबाही गर्न सरकारले छानबिनको पहल गरेकाले धन्यवाद दिए।
उनले भने, ‘यसमा यति धेरै राजनीतिक, धेरै जातीय रङ्ग पोतियो, सदन र सडकमा पनि कहाँ गयो खगेन्द्र सुनार? कहाँ गएको छ? हिजो नेल लाएर आएको खगेन्द्र सुनार कहाँ गयो? भनेर जताततै खोजेको मैले त्यहाँ पाएँ। यसलाई जातीय रूपमा भएको घटना मात्र होइन, मेरो घरको मान्छे, मेरो थरको मान्छे मर्यो, मलाई त्यसमा पीडा छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)