सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
ratopati.com · Tue Jul 14 09:00:33 GMT 2026

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार आएको आकस्मिक बाढीले बगाएको स्कुटर सर्लाहीका महेश कुमार कार्कीको नाममा दर्ता रहेको खुलेको छ।
स्कुटर फेला परेपछि गरिएको अनुसन्धानका क्रममा सवारी धनीको पहिचान खुले पनि बाढीमा बेपत्ता भएका चालकको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)