उपकरणबिनाका बर्न वार्डले बिरामीको ज्यान जोगाउन सक्दैन : सांसद ओली
onlinekhabar.com · Tue Jul 14 08:59:25 GMT 2026

३० असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले देशको स्वास्थ्य प्रणाली, जलन (बर्न) उपचारको अवस्था र आन्दोलनका घाइतेहरूको व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले सरकारका निर्देशनहरू प्रचारमुखी मात्र भएको र धरातलीय यथार्थभन्दा टाढा रहेको टिप्पणी गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)