शाहीकालको दमनले नझुकेको पत्रकारिता गाडी तेर्स्याएर तर्सिँदैन: रास्वपा सचेतक परियार
newsofnepal.com · Tue Jul 14 09:05:06 GMT 2026

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले सञ्चारगृह र पत्रकारमाथि हुने कुनै पनि प्रकारको अवरोध वा त्रासको प्रयास प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)