ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
setopati.com · Thu Jul 02 01:21:35 GMT 2026

म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको ५ वर्षपछि सडक स्तरोन्नति योजना सम्पन्न भएको छ।
मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि वडा नम्बर १ को कार्यालय रहेको निस्कोट जोड्ने सडक स्तरोन्नतिका लागि विसं २०७८ देखि सुरु भएको योजना पाँच वर्षपछि पूरा भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)